Laija Paran (लैजा परान) | New Deuda Song Mahesh Kumar Auji | Deuda Darpan Official Music Video

Поделиться
HTML-код
  • Опубликовано: 11 апр 2025
  • Laija Paran (लैजा परान) | New Deuda Song Mahesh Kumar Auji | Deuda Darpan Official Music Video
    All International Link®
    musicnepal.ffm...
    ♪ SONG:
    Laija Paran (लैजा परान)
    ♪ VOCAL:
    Mahesh Kumar Auji
    ‪@MaheshKumarAuji‬
    ♪ MUSIC / LYRICS:
    Mahesh Kumar Auji
    ♪ MUSIC ARRANGER:
    MASERING
    Krishna Bajurali
    ♪ MUSIC PUBLISHER:
    Karnali Entertainment Pvt.ltd.
    ♪ MUSIC PRODUCER:
    Padam Bahadur Budha.
    Follow On Facebook page ®
    www.facebook.c...
    Follow Us On Tiktok ®
    www.tiktok.com...
    Follow Us On Spotify ®
    open.spotify.c...
    Follow Us On iTunes ®
    music.apple.co...
    Follow Us On Soundcloud ®
    / laija-paran
    Follow Us On Audio Only ®
    • Laija Parana
    लैजा परान
    भाग - १
    स्वर / शब्द / संगीत
    महेश कुमार औजी
    १ - "छैन आब बाचन्या मन
    आइझा काल लैजा परान"
    मेरा घुइला रन बन
    बस्नाकी छाया नाई
    मुई ठुली पिरती लौउन्या
    मखिलाई माया नाई
    २ - " सक्दिन म एकलै रन
    आइजा काल लैजा परान"
    दुई मुटुको एकै धडकन
    फेरनाकि सास नाई
    बाचुञ्जेल जिन्दगीमा
    एक हुन्या आस नाई
    ३ - "कति रुनु रात दिन
    आइजा काल लैजा परान"
    मरेर ज्यान गया पन
    माया त मरन्या नाई
    सुकिग्या आखाका आशु
    रोयालै झरन्या नाई
    🎬️ MUSICIANS :-
    ♪ FLUTE
    Ratna BK
    ♪ RYTHEM
    Bhuwan Gandarva
    ♪ SARANGI
    Hemanta Kanchha
    ♪ RECORDIST
    Suraj Bhusal
    ♪ STUDIO
    The Music Era
    :- DEUDA DARPAN :-
    🎬️ THANKS :-
    Keshab Bahadur Budha
    Krishna Malla
    Prakash Kumar Auji
    Mahendra Ram Parki
    Anita Auji
    Ajaya Mehata
    Ramesh Chand Thakuree
    © & P Karnali Entertainment _Deuda Darpan Official RUclips channel.
    Don't forget to Share with all if you liked!
    यस्तै, यस्तै उत्कृष्ट अडियो तथा भिडियो हेर्न को लागी ,हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    © & P Deuda Darpan (Kali Karnalika Suseliharu)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ll the Audio and Video rights of this Music Video is owned only by Deuda Darpan (Kali Karnalika Suseliharu) 977- 9841361667, 9851089127
    देश तथा बिदेश मा रहेर हाम्रो यस RUclips Chanel मार्फत भिडियो हेरी रहनु भयका दर्शकहरुमा ,यदी तपाईंहरु पनि कुनै पनि गीत रेकडिङ ,म्युजिक भिडियो, कुनै पनि गीतलाई बजार ब्यबस्थापन गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोला ।
    #laijaparana #deudadarpan #maheshkumarauji

Комментарии • 2 тыс.

  • @limelightnepal
    @limelightnepal Год назад +8

    हाम्रो कला सस्कृती झल्काउने भाका 🥰🥰🥰

  • @bharatbista5303
    @bharatbista5303 Год назад +12

    कटक्क मन खायो मेरा सहकर्मी साथी सेरी राम औजी का आदरणीय दाजु देउडा गीतका धरोहर, जिउँदो इतिहास सुदुरपश्चिमको पहिचान महेश आउजी सर काे कर्ण प्रिय आवाजमा सजिएको यो गीत । यो गीतले सफलताको शिखर चुमोस शुभकामना सबै टिमलाई ❤❤❤❤❤❤🎉🎉🎉

  • @netrakathayat5064
    @netrakathayat5064 Год назад +41

    मीठो तथा मार्मिक देउडा गित का गायक तथा सर्जक महेश औजि जि लाई बधाई तथा शुभकामना छ🎉🎉💐💐💐जय सुन्दर सुदुर पश्चिम

  • @honeysingh2053
    @honeysingh2053 Год назад +4

    एक हुन्या आश नाई❣️

  • @gaganoli8703
    @gaganoli8703 Год назад +24

    त्यसैले त भनिन्छ सुदुरपस्चिम देउडाको धनि प्रदेश।।
    महेश कुमार औजिलाइ सम्मान छ्ह❤❤❤

  • @tilaksinghofficial1850
    @tilaksinghofficial1850 Год назад +73

    आहा स्वोर सम्राट महेश दाईको नया गित बल्ल आयो । हार्दिक बधाई छ महेश दाई तथा सम्पुर्ण टिमलाई🙏❤️

  • @mahendraramparki
    @mahendraramparki Год назад +16

    आहा !... अब आस पलायो, सुदूरपश्चिममा अस्ताउन लागेको हाम्रो कला संस्कृति फेरि उदाउछ । ❤️❤️ दाई मेरो सलुट छ 🙏🏽❤️❤️

  • @deepaknepali
    @deepaknepali Год назад +22

    गीत गाउदा गाउदै धेरै समय बिताउन थाले का हाम्रा स्वर सम्राट दाई महेश कुमार आउजी लाई धन्यबाद ❤❤❤❤ अति राम्रो गीत सुन्न पाए

  • @PramodNagari
    @PramodNagari Год назад +28

    कर्ण प्रिय स्वर का धनि ❤ हाम्रो सुदुरपश्चिम का सान ❣️

  • @rabinbk9230
    @rabinbk9230 Год назад +62

    स्वर सम्राट महेश कुमार आउँजी दाई को यो गीत ले धेरै नेपाली हरु को मन मुटुमा बस्न सफल भएको छ धेरै धेरै शुभकामना ❤❤❤❤❤

  • @BamSa_chitra
    @BamSa_chitra Год назад +12

    यो गीतले डेउडाको संसारमा नयाँ आयाम थपेको छ महेश दाई
    भौती निको गीत 🙏🙏 ❤

  • @krentertainment4339
    @krentertainment4339 Год назад +12

    निकै मार्मिक शब्द त्यसमा झन् आउँझी sir को voice
    Super se upper ❤❤

  • @mongoliansabin3651
    @mongoliansabin3651 Год назад +26

    लोगभाका बाजा सङ्गीत सुन्दा छुट्टै आनन्द आउने😘💐💐

  • @उनिश
    @उनिश Год назад +31

    हार्दिक बधाई गायक महेस कुमार आउजी दाइको यो गीत अनी वास्तविक जीवन मा मेल खाने सब्दहरु ❤🎉

  • @dhaniramkoli5191
    @dhaniramkoli5191 Год назад +11

    आदरणिय दाइ महेश कुमार ज्यु को देउडा गित सुन्दै हुर्केको हु उहाँको गितहरु सुन्दा स्वर्गीय आनन्द पाईन्छ।देउडा संसार को हिरो दाजु उच्च सम्मान

  • @samirlr4417
    @samirlr4417 Год назад +43

    हाम्रो सुदूरको सान, पहिचान र संस्कृति अत्यन्त मार्मिक देउडा! सुमधुर स्वरका धनी आदरणीय गायक महेश कुमार आउजी प्रति उच्च सम्मान! ❤🙏

  • @Kamal_Bikram_ThaKurii
    @Kamal_Bikram_ThaKurii Год назад +34

    हामी देउडा जगेर्ना गर्छौ भनेर आफू हिट हुनको लागि जस्तो पायो गीत निकाल्नेले यो गीत हेरोस् र महेश औजी दाइबाट केही सिकोस्।।
    आहा!कति मिठो गीत ..👏❤️

  • @akindrabk4656
    @akindrabk4656 Год назад +6

    जिवन मा पहिलो पटक मन पर्ने गीत सुन्दा धेरै भन्दा धेरै खुशी छु! र यो गीत मा मात्र सिमित रहनेछ मेरो लागि अहिले सम्म कै चर्चित गीत हो यो गीत बजारमा ल्याएको मा दाई लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा अझै प्रगति गर्नु धन्यवाद टक्र्याउन चाहन्छु|

  • @bishnumalla2750
    @bishnumalla2750 Год назад +9

    आहा महेश दाइ हजुर्को जस्तो स्वर अनि हजुर्को शब्दका खानि दाजुकाे याे गितले उच्च सम्मान पाउने छ शुभकामना दाजस।।।

  • @sunilkumarnepali3110
    @sunilkumarnepali3110 Год назад +25

    ,,,स्वर सम्राट महेस आउजि दाइ धेरै नेपालको मन मुटुमा बस्नु भएको छ अझै ऊन्नति र प्रगति को शुभ कामना सधैं यस्तै यस्ता गित हजुर बाट सुन्न पाइयोस

  • @chakraMilan-nx6cj
    @chakraMilan-nx6cj Год назад +5

    आहा आहा देउडा हाम्रो परानी हो हाम्रो सान हाम्रो संस्कृती हाम्रो परम्परा हो यसलाई जगेर्ना गर्न जरुरी छ । कस्तो राम्रो ढप कस्तो राम्रो शब्द शंगित बहुत मन पर्यो दाइ महेश

  • @prakashbhandari6719
    @prakashbhandari6719 Год назад +23

    बैतडी स्वराडकै सान सुदुरकाे सान नेपालकै सान स्वरका धनी अादरणीय महेश दाईकाे स्वरमा रहेकाे याे गितले मन छाेएकाे छ ।।❤❤❤

  • @puzabist4849
    @puzabist4849 Год назад +100

    हामी जस्तो युवाको पनि मन जित्ने सुदुर पश्चिमको को सान लाई सबले हौशला सम्मान दिएर अबका दिनमा अझै राम्रो गर्नु दाई शुभ कामना छ ❤❤

  • @chandraregmi3452
    @chandraregmi3452 Год назад +3

    कस्को मन् नरोला र यति मार्मिक शब्द काे यो गीत सुन्दा 😢 बधाई तथा सुभकामना महेश आउजी 🎉

  • @mjmarmik7475
    @mjmarmik7475 Год назад +22

    मिठो तथा मार्मिक देउडा गितका गायक तथा सर्जक महेश औजी दाईलाई हार्दिक बधाई।

  • @nagendrathapa4682
    @nagendrathapa4682 Год назад +4

    आहा!! निकै बेजोड प्रस्तुति ❣️😘 हरेक शब्द शब्दमा मन चिसो हुने गरि प्रस्तुत गर्नु भयो उच्च सम्मान छ😢❣️😘

  • @krishnaviswakarma2624
    @krishnaviswakarma2624 Год назад +11

    सुदुर पश्चिम् का चम्किला तारा चर्चित गायक महेश कुमार औजि को यो मीठो सोर लाई सम्मान का साथ हर्दिक बधाइ छ❤❤❤❤🎉🎉🎉

  • @yagyajungxettry9977
    @yagyajungxettry9977 Год назад +2

    अाहा कति मिठो स्वर। महेश औजिको आवाज मा❤❤❤❤

  • @bharathkumarg5493
    @bharathkumarg5493 Год назад +12

    सुपर हिट देउडा गीत मनै छुने र एकदमै मिठो स्वरका धनी महेश दाइ लगायत सबै टिमलाई बधाई छ ♥️♥️♥️♥️🙏

  • @kamalbhool-nj5ci
    @kamalbhool-nj5ci Год назад +24

    अतीत्तनै मीठो स्वोर का धनि मुकेश कुमार आऊजी दाई लाई हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछू दाई 😢😢❤

  • @prashantmahara3514
    @prashantmahara3514 Год назад +5

    निकै प्रतीक्षामा थिए महेश जि को नयाँ गितको सोचेभन्दा धेरै उत्कृष्ट आयो। धन्यवाद ❤️❤️❤️❤️

  • @chandaradhami3923
    @chandaradhami3923 Год назад +41

    हाम्रो कला सस्कृती झल्काउने भाका सुन्न पाउँदा आनन्द लाग्छ महेश दाइ प्रती सम्मान छ❤❤❤❤

  • @mongoliansabin3651
    @mongoliansabin3651 Год назад +8

    गित सङ्गीत भन्या यस्तो हुनु पर्छ मुटुनै छेड्ने सबै सङ्गीत प्रेमी 🎉🎉🎉सुमधुर सङ्गीत प्रती सम्मान्🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐

  • @sunilbhandari3762
    @sunilbhandari3762 Год назад +7

    स्वर सम्राटका धनी सुन्दर शुदुरपश्चिमका हिरो दाजु महेस कुमार आउजि लाई आगामी दिनहरुको शुभकामना !
    सारा नेपालिका मन मुटुमा बस्न सफल भयको यो गीत यो स्वर फेरिपनी यस्तै यस्तै गीतहरु सुन्न पाईयोस दाजु फेरि पनि सफलताको शुभकामना ❤️❤️

  • @NeetuDhami-pv3bd
    @NeetuDhami-pv3bd Год назад +10

    सुन्दर स्वरका धनि हाम्रा सुदुर पश्चिमका धरोहर महेश दाईलाई बधाई छ

  • @jayasaraneupane1234
    @jayasaraneupane1234 Год назад +9

    यति देउडा गित सुनियो होला तर यस्तो गित सुन्न पाइयो सुन्दा सुन्दै आँखा बाट आँसु आको पत्तै भएन ,सफलता को सुभकामना टिम लाइ❤❤❤

  • @lbbogati330
    @lbbogati330 Год назад +42

    हाम्रो सुन्दरपश्चिमको कला सस्कृतिलाइ उजागर गर्न सफल योद्धा।सारै मिठो आवाज अनि शब्द ❤❤❤❤❤

  • @tekendradhami6819
    @tekendradhami6819 Год назад +3

    जति सुने पनि सुनौ सुनौ लाग्ने आहा कति राम्रो 10 चोटि सुनि सके अझै मन बुझेको छैन ❤❤❤😊

  • @mohanilalpandey5835
    @mohanilalpandey5835 Год назад +6

    आहा !!यस्तो पो स्वर!!हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना सुमधुर स्वरका धनी गायक लाई

  • @bikashchhetri5279
    @bikashchhetri5279 Год назад +8

    हाम्रो सुदुरको ❤सान🤌पहिचान र संस्किर्ती अत्यन्त मार्मिक शब्द सुमधुर स्वरका धनि ❤ आदरणिय महेस कुमार दाई 🤏लाइ ऊच सम्मान 💞🇳🇵🙏🤝

  • @vishaldayal5089
    @vishaldayal5089 Год назад +6

    सुदुरप्चिमाञ्चल काे शान हो महेश दाजु 🎉🎉❤❤❤🎉🎉 बधाई छ दाई हजुर लाई यो गीत काे लागि

  • @JRBhatta9000
    @JRBhatta9000 Год назад +17

    बधाइ तथाशुभकामना महेस दाइ मीठो गितको लागि 🙏❤️🙏

  • @khinakhati833
    @khinakhati833 Год назад +7

    गित भने को येस्तो viral हुनुपर्छ ❣️
    जति सुने पनि सुनु सुनु लागि रहने🙏

  • @rameshbc8799
    @rameshbc8799 Год назад +7

    स्वर सम्राट का धनी गायक सर महेश जि लाई मेरो अन्तर आत्मा देखि धन्यवाद यो गित हरेक छेत्र बाट पोक्त छ सर।👏👏👏

  • @hemantKhatri4996
    @hemantKhatri4996 Год назад +5

    महेश आउजि सर को धेरै डेउडा गित सुनियो तर यो गित साह्रै मन पर्यो आगामी दिनमा पनि अझै राम्रो मिठो गीत सुन्न पाइयोस् शुभकामना ❤❤❤😊

  • @NabinAgri-e5q
    @NabinAgri-e5q Год назад +10

    दामी छ यो गीतको शब्द 😢 मन पनि थाम्नु गरो छ महेश दा लाई सु सम्मान छ 🎉

  • @bhimrajsingh7754
    @bhimrajsingh7754 Год назад +15

    चर्चित देउडा सिंगर महेश कुमार औजी दाई को धेरै राम्रो सोर लाई मन परौछु आगामी दिन हरुमा पानी इस्तै गीत हरु सुन पाऊं रा बधाई छ दाई लाई ❤❤❤

  • @chandrakhanal2370
    @chandrakhanal2370 Год назад +4

    धेरै खाेजेकाे थिए यो गित finally आज भेटाए सार्है मन परेको गीत अनि आवाज ❤❤

  • @arabinddhami
    @arabinddhami Год назад +18

    देउडा गितका सर्जक स्वर सम्राट आदणिय दाजु महेश औंजि ज्यु ले ल्याउन भएकोअत्यन्तै लोकप्रिय गित नेपाली सामाजिक सन्जांलमा नयां किसिमको आयाम सुदुरपश्चिम को भाषा सबै नेपाली सामु पुऱ्याउन गर्नेु भएको योगदानको उच्च सम्मान गर्दै हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु ।धन्यबाद

  • @dineshxettri512
    @dineshxettri512 Год назад +5

    उत्कृष्ट शब्द संगित साथमा सुमधुर स्वरका धनि हाम्रा सुदूर पश्चिमका धरोहर महेस दाईलाइ मनै देखि सम्मान छ। 💗💓🥰
    Love you❤😘

  • @balbirsunar5706
    @balbirsunar5706 Год назад +12

    सारै मिठो गीत ❤ हजुर को स्वर को त झन् जति तारिफ गरे पनि थोरै हुन्छ❤❤

  • @bhanubhatta8186
    @bhanubhatta8186 Год назад +7

    सुदुर पश्चिम् का हाम्रा सर्जक दाई लाई शुमकामना❤❤❤🎉🎉🎉🎉

  • @banjara11arjun
    @banjara11arjun Год назад +1

    हुनत म पूर्वेली हु तर म देउडा गीत कम नै सुन्छु but यो गीत 20 पटक सुन्दा पनि चित बुझेन 🙏🙏🙏🙏 नमन् sir

  • @netrasaud2002
    @netrasaud2002 Год назад +9

    आहा, हाम्रो देउडा संस्कृति ❤

  • @ronakgamingff6922
    @ronakgamingff6922 Год назад +24

    स्वरका धनी गायक महेश कुमार आउजी दाईको बच्चैदेखि को फ्यान हो ।‌ सम्मान छ हजुर लाई 😍😍🥳

    • @kingmaker186
      @kingmaker186 Год назад +3

      sorry sir but स्वर सम्राट नारायण गोपाल हुनुहुन्छ 😍😍😍

    • @bhimkhati7235
      @bhimkhati7235 9 месяцев назад

      Mu lau

  • @sangitaratoki7945
    @sangitaratoki7945 Год назад +19

    यो गित को सुन्दरता लाई शब्दमा कसरी बयान गरु धेरै मन छोयो हजार चोटि सुनेनी धित नमर्ने ❤❤😊

  • @Ashimofficial1225
    @Ashimofficial1225 Год назад +38

    हाम्रो सुदूरपश्चिमको शान र पहिचान सास्कृतिक देउडा गित का समधुर स्वरका धनी गायक महेश कुमार अवजी सरलाई उच्च सम्मान ❤🌷🙏🙏🙏🙏

  • @nareshnareshrawat
    @nareshnareshrawat Год назад +2

    मन छुने गित हो दाजु ❤❤❤❤❤❤❤❤

  • @dharamjoshi3657
    @dharamjoshi3657 Год назад +11

    हाल यो गीत सुन्दा परदेश बाट आफ्नो गाउँ सम्झिने कति छौ मित्त्रहरु 💓✋

    • @husbandwifefunn1985
      @husbandwifefunn1985 4 месяца назад

      पुरै नेपाली को पीडा छ तो गीत मां सर

  • @ramabadhrantyagarajan7621
    @ramabadhrantyagarajan7621 Год назад +8

    सुन्दा सुन्दै आएको यो देउडा गित १बर्ष भयो कति राम्रो गित जन्म भुमि र जिबन साथी को याद😢

  • @janakjyakjyak6689
    @janakjyakjyak6689 Год назад +18

    आदरणिय legend लोक देऊदा गयक #महेश____कुमार____औजी
    यती मीठो गीत को लागी मुटू देखीनै धन्यबाद दादा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gopalbista1974
    @gopalbista1974 Год назад +49

    म त बच्चा देखिको fan महेश कुमार औझी दाइको, सम्मान गर्न र तारिफ गर्ने शब्द छैन दाइ🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️ सुदुरपश्चिम को पहिचान्🙏

  • @RajuSharma-dw3ep
    @RajuSharma-dw3ep Год назад +6

    हाल जापान बाट कमेन्ट पढ्ने तथा गित सुनेर कानन्द लिने सम्पुर्ण लाई ईश्वर ले रक्षा गरून् ❤
    याद अायाे सुन्दर सुदुरपश्सिम काे😢

  • @mohansingh8946
    @mohansingh8946 Год назад +1

    कठ ला औजी हजूर को आवाज मा भौते दुख छ दर्द छ उदासी को एहसास छ
    सम्पूर्ण म्यूजिक टीम लाई धेरे शुभ कामना र सुदूर पस्चिम को संस्कृति लाई आगा बड़ौने को लागी आफनौ कीमती योगदान दियो पनी धेरे धन्यवाद दिन्छू 🎉🎉

  • @Aarjybaba
    @Aarjybaba Год назад +7

    आङै सिरिङ भयो 🙏🙏🙏👌👌धन्ने होस हजुर को #महेश्कुमारऔझी ❤️👌

  • @KarunaUpadhyay-yw8rf
    @KarunaUpadhyay-yw8rf Год назад +5

    आहा कति राम्रो हाम्रो संस्कृति कला भाका सुन्दा मन धेरै आनन्द हुन्छ सुदुरपस्चिम देउडा गीत 😊😊😊😊😊

  • @shammanjaprel6562
    @shammanjaprel6562 Год назад +10

    आहै मनै कटक्क खाने सब्दहरुको बाण अनि कस्तो मीठो सदाबहार गितका सर्जक महेश औजि दाइको म ठूलो समर्थक पनि हो।

  • @suratbhul4687
    @suratbhul4687 Год назад +3

    यो गित जति सुने पनि अझै सुन सुन लाग्छ महेस ज्यू को टीमलाई करोडौं कलप सफलताको मिलोस् 💐💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @madansunchiudi2981
    @madansunchiudi2981 Год назад +6

    मेरो आत्मिय साथी , युद्दंको साथी ,सिपाही को तालिम को साथी दुख को साथीको स्वर मन लोभ्याउने र हृदय स्पर्सी भावुक छ।

  • @royalkamal6202
    @royalkamal6202 Год назад +7

    तारिफ गर्नलाइ सब्द छैन म सं गित आफै मा उत्कृष्ट भएको छ
    मत महेश कुमार आउजि को पहिले देखिको fan यो गितले झन मेरो मुटु छोको छ 😊❤ Really heart touching ND Amazing
    Thank you so much Love you जय डेउडा गित जय संगित जय सुन्दर सुदुरपश्चिम 🙏🏾🙏🏾🙏🏾🙏🏾👌👌👌🖤🖤🖤

  • @khemrajrawal8717
    @khemrajrawal8717 Год назад +8

    Wow यतिनिको भाका साच्चै मन छोयो ,बधाई छ महेश दाइ लगायत पुरै टिमलाई 🎉😢😢

  • @bharatrajsiradi8737
    @bharatrajsiradi8737 Год назад +10

    मन छोयो दाजु हजुरको यो मार्मिक गीतले र समुदुर आवाज ले ।❤❤❤❤❤❤❤❤❤❤❤

  • @birendrabirendra7302
    @birendrabirendra7302 Год назад +7

    महेश दाजु गायन कला चाहि मान्नु पर्छ कति मजाको ,, कुनै पनि गित सुनौ सुनौ लाग्ने ❤❤🎉🎉

  • @MrThapas
    @MrThapas Год назад +2

    म सुदूरप्चिम बासी हु ऐले सम्म हाम्रो सुदूपश्चिम को उत्कृष्ट देउडा मेरो लागी

  • @ashokbist8571
    @ashokbist8571 Год назад +5

    कठै कठ 😢❤❤❤श्वोर 🙏🙏🙏🙏💖 हाम्रो सुदुरपस्चिम का तारा
    🎉🎉

  • @govindadhanuk273
    @govindadhanuk273 Год назад +10

    डेउडा गितका राजा जादुमय स्वारका धनी महेश दाई❤❤❤❤

  • @LalbdrSaud
    @LalbdrSaud Год назад +36

    यो गित शुनेर रुन्या म मात्रै होकि ?
    हजुरहरु पनि हुनुहुन्छ
    अत्ति नै मीठो स्वरका धनी महेश कुमार आउँजि दाइलाइ
    हृदय देकि नै धन्नेबाद ज्ञापन गर्दछु

    • @NareshKumar-lj7tx
      @NareshKumar-lj7tx Год назад +2

      Hami pani xau raja

    • @shortvideos99941
      @shortvideos99941 Год назад +3

      ma pani emotional vaye yo video herera haina tara yo video herera aafno pahad ma bitayeko yaad aayo with my grandfather. He is in heaven now🥲🥲🥲🥲🥲🥲

  • @sagarnagari2637
    @sagarnagari2637 Год назад +15

    उहाँको गित संगित साच्चिकै सम्मान युक्त हुन्छन 🙏मन मुटुमा छुन्छन 🙏

  • @manandabhagwatiproduction5448
    @manandabhagwatiproduction5448 Год назад +7

    वाह क्या गीत बनाया है।महेश कुमार जी मजा आ गया जुग जुग जियो जियो हजारों साल वाह दिल खुश हो गया ❤❤❤❤❤

  • @RamDeuba-ju8ge
    @RamDeuba-ju8ge Год назад +5

    आहा सार्है उत्कृष्ट देउडा❤!! हार्दिक बधाई तथा शुभकामना उहाँ लगायत टिमलाइ❤❤

  • @Bishaljungkunwar18
    @Bishaljungkunwar18 Год назад +4

    यी काल झै ईतिहास जस्ता गितहरुको लागि हार्दिक नमन दाजु 🙏🙏

  • @Mukesh_Dhami
    @Mukesh_Dhami Год назад +12

    वा दाइ मानेतपाईला कति मीठो सोर अनि शब्द । ❤❤❤

  • @sarojnath5555
    @sarojnath5555 Год назад +24

    सुदूरपश्चिम नेपालका जनतालाई मात्र थाहा छ यो गीतले हाम्रो मन दुख्छ / यो गीत मात्र होइन मन छुने गीत पनि हो ❣️😳

  • @prakashshahi8534
    @prakashshahi8534 Год назад +3

    निकै मन छुने गित । बधाई छ महेश कुमार आउजि जि

  • @bikramaod6198
    @bikramaod6198 Год назад +35

    आँखा बाट आँसु खसेको पत्तै पाएन 😭😭😭 जय सुदुरपस्चिम ❤️🙏

  • @indrapariyar4694
    @indrapariyar4694 Год назад +12

    आहा कति मिठो गित मेरो त मनै छोयो 😢congratulation 🎉🎉 all team lai ❤❤

    • @namanath3931
      @namanath3931 Год назад

      मनै छुयो कति राम्रो गित आहा ❤️❤️

  • @sbboharabohara7190
    @sbboharabohara7190 Год назад +12

    :हजुरको कलाकारिता प्रति उच्च सम्मान छ।आज फेरी नयाँ भिडियो हेर्न पाउदा खुशी लाग्यो। हार्दिक धन्यवाद सबै टिम लाई

  • @TankaShahi_dp5qn9769
    @TankaShahi_dp5qn9769 Год назад +9

    नेपाली लोक देउडा गित का रमणीय इतिहास
    बोकेका आदरणीय महेश कुमार औजि दाइलाइ विशेष धन्यवाद हामि नेपाली हाम्रो सान 🇳🇵🇳🇵👏👏👏

  • @BharatBatala-05
    @BharatBatala-05 Год назад +6

    मरेर ज्यान गए पन माया त मर्ने नाइँ
    वा ! उत्कृष्ट शब्द सङ्गीत साथमा सुमधुर स्वर मज्जा आयो

    • @karankainee5501
      @karankainee5501 Год назад

      nice

    • @mangalshahi9287
      @mangalshahi9287 6 месяцев назад

      🙏🏽🕉️🙏🏽 नमस्कार भाई राम राम🙏🏽🙏🏽🙏🏽🙏🏽💐

  • @mechimahakalisocialworkgro3396
    @mechimahakalisocialworkgro3396 Год назад +9

    स्वरका धनी दाजु महेश आउजी दाजुलाई उच्च सम्मान छ🛐🙏💐।सुदुरपस्चिमका गहना हुन ।सबैले माया गरौ।

  • @HarishAidi-n5r
    @HarishAidi-n5r Год назад +10

    यो गितमा खास्सै कमेन्ट गर्ने ठाउँ नै छैन।
    जय गित जय सङ्गीत ❤ ❤❤

  • @tabiljkt250
    @tabiljkt250 Год назад +5

    आँखाबाट आँसु झरेको पत्तै भएन दादा हजुरको यो मिठो सोर अनि सबद सुनेर आगामी दिनमा यस्तै यस्तै संगित हजुरको समधुर आवाजमा सजिएको संगित छिट्टै बजारमा ल्याउनु होला भन्दै अगरिम सफलता को सुभकामना छ है दादा म हाल कतार देखि नेपाल मेरो घर पचक्षिम जाजरकोट 🙏🙏🙏🙏

    • @GaneshBista-nu9wf
      @GaneshBista-nu9wf Год назад

      ❤🎉निदाउँदा✍️सपनिमा🌺आउने✍️बिउँझेपछि🌺हजुरकै✍️भिडियो🌺हेर्न मन लाग्ने✍️आहा🌹कति सुन्दर✍️भिडियो💞हजुरलाई✍️सफलताको✍️शुभकामना महेश कुमार अउजी दाई😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @taratamang6660
    @taratamang6660 Год назад +2

    टिक्ट्क बाट आए को म चै याता गित सम्म आरे वा wowwowowowowwwwowowow

  • @राष्ट्रियस्वतन्त्रपार्टीसमर्थन

    हाम्रो सुन्दर पश्चिमको मुटु डेउडा को मौलिकता झल्काउने गित गाउनु भयको मा वरिष्ठ गायक महेश औजि दाजु लाई सलाम छ

  • @manishachaulagain4225
    @manishachaulagain4225 Год назад +6

    ❤❤❤धेरै राम्रो शब्द अनि सङित स्वर पनि उतिनै राम्रो दाइ 🙏🙏🙏🙏

  • @govindaokheda4915
    @govindaokheda4915 Год назад +7

    धेरै राम्रो ढल र झनै राम्रो स्वर बधाई छ महेश कुमार औजी दाई लाई

  • @salibhan9882
    @salibhan9882 Год назад +4

    सांची मन छोयो ❤धेरै धेरै धन्यवाद महेश दाई 🙏🙏🌹🌹

  • @subasbista9699
    @subasbista9699 Год назад +1

    बिगत देखि बर्तमान सम्म सबै उत्कृष्ट तथा आत्मपरक गितहरु कला र सस्कृतीको उच्च सम्मान । महेस दाइ भबिस्यमा पनि अझै सुन्न पाउने छु 💓💓💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏जय सुदुर जय गित संगीत 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💓💓

  • @lokendrakarki1115
    @lokendrakarki1115 Год назад +9

    पहिलो चोटी सुनेर होला देउडा गित अति मन परो 🎉❤❤❤❤❤❤

  • @maheshkumarkumar7014
    @maheshkumarkumar7014 Год назад +14

    ❤ हाम्रो सुन्दर पश्चिम देउडा गित को खम्बा धरोहर महेश दाई मनै देखी सम्मान छ।